दाहाल सेवा समाज नेपाल

दाहाल सेवा समाज नेपाल

स्थापित २०६०

अन्नपूर्ण-१, कास्की


स्वागतम्
दाहाल सेवा समाज नेपालले आफ्ना सम्पुर्ण अभिलेख , बशावलि बशंबृक्ष समेतलाई डिजिटल बनाई आफ्नै वेब साईटमा सामाबेश गर्नेकाम भईरहेकाे हुदा याे प्रारम्भिक समयमा आफ्नाे बंशावलि किताममा छुट हुन गएकाे बिवरण तथा सुधार अन्य बिषयहरु लिखित रुपमा आफ्नाो स्थानिय समिति मार्फत कार्यसमिति सदस्यहरूलाई जानकारि गराउनु हुन समाज हार्दिक अनुराेध गर्दछ । धन्यवाद दाहाल सेवा समाज नेपालले आफ्ना सम्पुर्ण अभिलेख , बशावलि बशंबृक्ष समेतलाई डिजिटल बनाई आफ्नै वेब साईटमा सामाबेश गर्नेकाम भईरहेकाे हुदा याे प्रारम्भिक समयमा आफ्नाे बंशावलि किताममा छुट हुन गएकाे बिवरण तथा सुधार अन्य बिषयहरु लिखित रुपमा आफ्नाो स्थानिय समिति मार्फत कार्यसमिति सदस्यहरूलाई जानकारि गराउनु हुन समाज हार्दिक अनुराेध गर्दछ । धन्यवाद

अक्षयकोष २०८०


बि.स. २०८० मा दाहाल सेवा समाजले आफ्नो अक्षयकोषको निर्माण गरेको थियो उक्त अवधिमा अक्षयकोषमा सहभागी हुनुहुने हाम्रा अग्रज, सुभचिन्तक तथा बन्धूहरु प्रति दाहाल सेवा समाज नेपाल कृतज्ञ छ । सो समयमा उपलब्ध भएका बन्धूहरुको बिवरण यस प्रकार छ । समाजले यसलाइ पुर्णता दिन बाकी रहेको समेत जानकारी गराउछाै ।

नामठेगानारकम