दाहाल सेवा समाज नेपाल

दाहाल सेवा समाज नेपाल

स्थापित २०६०

अन्नपूर्ण-१, कास्की


स्वागतम्
दाहाल सेवा समाज नेपालले आफ्ना सम्पुर्ण अभिलेख , बशावलि बशंबृक्ष समेतलाई डिजिटल बनाई आफ्नै वेब साईटमा सामाबेश गर्नेकाम भईरहेकाे हुदा याे प्रारम्भिक समयमा आफ्नाे बंशावलि किताममा छुट हुन गएकाे बिवरण तथा सुधार अन्य बिषयहरु लिखित रुपमा आफ्नाो स्थानिय समिति मार्फत कार्यसमिति सदस्यहरूलाई जानकारि गराउनु हुन समाज हार्दिक अनुराेध गर्दछ । धन्यवाद दाहाल सेवा समाज नेपालले आफ्ना सम्पुर्ण अभिलेख , बशावलि बशंबृक्ष समेतलाई डिजिटल बनाई आफ्नै वेब साईटमा सामाबेश गर्नेकाम भईरहेकाे हुदा याे प्रारम्भिक समयमा आफ्नाे बंशावलि किताममा छुट हुन गएकाे बिवरण तथा सुधार अन्य बिषयहरु लिखित रुपमा आफ्नाो स्थानिय समिति मार्फत कार्यसमिति सदस्यहरूलाई जानकारि गराउनु हुन समाज हार्दिक अनुराेध गर्दछ । धन्यवाद

दाहाल सेवा समाज स्थापना काल देखी हालसम्मको अवस्थामा आइपुग्दा सम्म समाजलाइ बिभिन्न ठाउमा भुमिदान गरी पुन्यकाम गर्नु भएका समाजका दानबिरहरु तथा उहाहरुले समाजलाइ प्रदान गर्नु भएको भुमि यस प्रकार रहेको छ ।


१) पोखरा महानगरपालीका २५ हेम्जामा खरिका दाहालको परिवारबाट २.३ आना भुमी दान गर्नु भएको छ ।

२) पोखरा महानगरपालीका २५ हेम्जामा पदमलाल दाहालका छोराहरु कुल प्रसाद गोबिन्द टिकाराम बसन्त दाहालबाट २.0२ आना भुमी दान गर्नु भएको छ ।

३) बिवरण आउन बाकी

४) अन्नपुर्ण गाउपालीका वडा नं. १ बिलापिको ठाँटीमा सम्बन्धीत ब्यक्तिले नापी खुलेपछी दाहाल सेवा समाजलाइ ४ रोपनी जग्गा दिने सहमति भएको छ ।